पाकिस्तानले सोध्यो भारतसँग स्पष्टीकरण
- माघ २२, २०७७
इस्लामावाद, ३ फेब्रुअरी । कास्मिर क्षेत्रको पाकिस्तान–भारत सीमा (लाइन अफ कन्ट्रोल–एलओसी) मा भारतीय सेनाले युद्धविराम उल्लंघन गरेको विषयमा पाकिस्तानले एक जना वरिष्ठ भारतीय कुटनीतिज्ञलाई बोलाएर विरोध जनाएको पाकिस्तानको विदेश मन्त्रालयले...