आन्दोलनरत भारतीय किसानविरुद्ध राजद्रोहको मुद्दा
- माघ १६, २०७७
- आनन्द नेपाली
भारतमा कृषिसम्बन्धी तीनवटा कानुन खारेजीको माग गरी आन्दोलन गरिरहेका किसानहरूमाथि नरेन्द्र मोदी नेतृत्वको भारतको केन्द्र सरकारले दमनलाई बढाएको छ । ट्रयाक्टर ¥यालीको क्रममा हिंसा फैलाएको आरोपमा बुधबार नै आन्दोलनको...