बेल्ट एन्ड रोड परियोजना संसारको लागि निकै महत्वपूर्ण अवसर
- बैशाख १२, २०७६
संरा सङ्घ, २४ अप्रिल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले मङ्गलबार चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड परियोजना संसारको लागि ‘निकै महत्वपूर्ण अवसर’ भएको बताउनुभएको छ । उहाँले संरा सङ्घीय मुख्यालयमा...