विश्व स्वास्थ्य सङ्गठनको तेस्रो वैज्ञानिक टोली उहानमा
- माघ २, २०७७
उहान, १४ जनवरी । विश्व स्वास्थ्य सङ्गठनको वैज्ञानिकहरूको समूह नोबेल कोरोना भाइरसको सम्भावित उत्पत्ति स्थलसम्बन्धी अध्ययनका लागि चिनियाँ वैज्ञानिकहरूलाई सघाउन बिहीबार चीनको हुपेई प्रान्तको राजधानी उहान सहर पुगेको छ । विश्व...