विश्व सम्पदा सूचिकृत नोटे« ड्याममा आगलागी
- बैशाख ४, २०७६
पेरिस, ३ वैशाख । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको आगलागी मङ्गलबार बिहान नियन्त्रणमा लिइएको छ । सोमबार साँझ ६ः५० बजेदेखि सुरु भएको आगलागी १२...