इथियोपियाको टिग्रेमा जारी सैन्य कारबाही नरोकिने
- मंसिर ३, २०७७
नैरोबी, २ मंसिर । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र सङ्घर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताउनुभएको छ । उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया...