उत्तरी विद्रोहका नेता कवि कोन्द्राति रिलियभ (जारविरुद्ध षड्यन्त्र – ६ )
- कार्तिक २७, २०७७
- एक भुलक्कड
विद्रोहको अघिल्लो दिन भएको गुप्त समाजको बैठकमा डिसेम्बर सैनिक विद्रोहको नेतृत्व प्रिन्स सर्गेई ट्रुबेट्स्कोई र कर्णेल बुलाटोभले गर्ने निधो गरिएको थियो । गुप्त समाजमा नरम पक्षको नेतृत्व गर्दै आएका...