युरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित – अध्ययन
- कार्तिक ७, २०७७
ब्रसेल्स । युरोपेली सङ्घअन्तर्गतका मुलुकहरूमा रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक बासस्थानहरू खराब अवस्थामा रहेकोले उनीहरूको सुरक्षाका लागि भइरहेका काममा थप पहल गरिनुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (ईईए) ले हालै...