ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा बढी
- आश्विन २३, २०७७
ब्राजिल, २२ असोज । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । त्यसैगरी देशभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या करिब १ लाख ५० हजार पुगेको छ । ब्राजिलको...