अमेरिकामा कोरोना सङ्क्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित
- आश्विन ८, २०७७
- जेसन डिरेन
न्युयोर्क, ७ असोज । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारमातहतका वैज्ञानिकहरूविरुद्ध वाक्युद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प सरकारले...