थाइल्यान्डमा राजतन्त्रविरोधी आन्दोलन
- आश्विन ५, २०७७
बैङ्कक, २० सेप्टेम्बर । थाइल्यान्डको राजधानी बैङ्ककमा थाइ नरेश महा बजिरालोकर्नको अधिकार कटौतीको माग गर्दै हजारौँ जनताले प्रदर्शन गरेका छन् । राजाको विरोध गर्न नहुने लामो समयदेखिको परम्परा तोड्दै पछिल्ला दुई...