शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीहरूद्वारा नयाँ शिविर बनाउन माग
- भाद्र २९, २०७७
लिसवस, १३ सेप्टेम्बर । गत साता आगजनीको कारण ध्वस्त भएको ग्रीसको लेसबस टापुमा रहेको शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीहरूले तत्काल नयाँ शिविर बनाउन माग गर्दै प्रदर्शन थालेका छन् ।...