अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह
- भाद्र २१, २०७७
पेइचिङ, ५ अगस्ट (सिन्ह्वा) । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी पेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनको क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता...