बाइडेनले रोजे कमला ह्यारिसलाई उपराष्ट्रपतिका उम्मेदवार
- श्रावण २९, २०७७
वाशिङ्टन, १२ अगस्ट । आगामी नोभेम्बर महिनामा हुने संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडेनले सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार पदको रूपमा छनोट गरेका छन् । ट्वीटरमा...