मभन्दा फाउसी किन लोकप्रिय ?– ट्रम्प
- श्रावण १५, २०७७
वाशिङ्टन, २९ जुलाई । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकारबाट हटाइएका सरूवा रोगविज्ञ एन्थोनी फाउसीको जनस्तरमा लोकप्रियता बढेको चिन्ता भएको छ । कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नोभन्दा...