भारतको चीन युद्ध – ९ द्वन्द्वको अवधि (नेहरूको हातमा)
- असार २०, २०७७
- शमशेर
‘आक्रमणकारी’ नेहरूले तुरुन्तै रुखो जवाफ दिए । उनले पश्चिम भूभागबाट सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव अस्वीकार गरिएकोमा दुःख व्यक्त गरेका थिए । तथ्यहरूलाई अनादर गर्ने यस्तो सिद्धान्तबेगर सम्झौता गर्न गा¥हो हुने बताएका...