भारतको चीन युद्ध – ६, द्वन्द्वको अवधि (नेहरूको हातमा)
- असार १७, २०७७
- शमशेर
चाउ एनलाइको पत्र नेहरूको पत्रको जवाफमा चाउ एनलाइले सीमासम्बन्धी आधारभूत चिनियाँ धारणा उल्लेख गर्दै पत्र लेखे । पत्रको सार यस्तो थियो, “चीन र भारतको सिमाना कहिल्यै औपचारिकरूपमा सीमाङ्कन गरिएको थिएन ।...