“अमेरिकी कु क्लुक्स क्लान र भारतीय आरएसएसबीच धेरै समानता छन्”
- असार २, २०७७
- अरुन्धती राय
चर्चित भारतीय लेखिका अरुन्धती राय न्यायपूर्ण आन्दोलनको पक्षमा बोलिरहेकी र लेखिरहेकी हुन्छिन् । गत मे २५ मा संरा अमेरिकामा जर्ज फ्लोयडको हत्यापछि जातिवाद र प्रहरी निर्ममताविरोधी जनआन्दोलन फैलिएको छ । आन्दोलन...