जी ७ सम्मेलनमा संरा अमेरिका एक्लियो, युरोप कोभिड–१९ को पूर्वाग्रह नामकरणमा असहमत
- चैत्र १४, २०७६
काठमाडौैं, १३ चैत । बुधबार मार्च पच्चीस तारिखमा भएको जी ७ विदेशमन्त्री सम्मेलन कोभिड–१९ लाई उहान भाइरस भन्नु ठीक हो होइन भन्ने विषयमा विवाद हुँदा संयुक्त विज्ञप्ति नै जारी...