नयाँ सरूवा रोगलाई परास्त गर्न चीन विश्वस्त तथा सक्षम
- माघ ९, २०७६
पैचिङ, २२ जनवरी (सीआरआई) । चीनको हु पै प्रान्तको वु हान सहरमा हाल नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनियाका बिरामीहरू भेटिएका छन् । यसका साथै त्यसको फैलावट पनि भइरहेको छ । जसले चिनियाँ...