जलवायु परिवर्तन रोक्न व्यापक काम गर्न आह्वान
- मंसिर १८, २०७६
– भीष्मराज ओझा म्याड्रिड, १७ मंसिर । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल सुधार हुने गरी काम गर्न विश्व जगतलाई...
– भीष्मराज ओझा म्याड्रिड, १७ मंसिर । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल सुधार हुने गरी काम गर्न विश्व जगतलाई...
लण्डन, १७ मंसिर (एजेन्सी) । उत्तर एटलान्टिक सन्धि सङ्गठन– नेटोबारे फ्रान्सेली राष्ट्रपति इमान्युयल म्याक्रोँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाकयुद्ध भएको छ । फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको...
वासिङ्टन, १६ मङ्सिर (रासस÷एएफपी) : अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा...
मस्को, १६ मङ्सिर (रासस÷एएफपी) : रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक...
काठमाडौँ, १५ मंसिर । सिन्ह्वा समाचार समितिले नोभेम्बर ३० तारिखका दिन ‘अमेरिकाले ऐनामा हेरेर मानवअधिकारको डबल मानक त्याग्न सुझाव’ शीर्षकमा टिप्पणी लेख प्रकाशित ग¥यो । लेखमा अमेरिकाले सन् २०१९...
बग्दाद, इराक, १५ मङ्सिर (एएफपी) : इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश भएको राजीनामालाई यहाँको संसदले आइतबार स्वीकृत गरेको छ । आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी...
बग्दाद, १४ मंसिर (सिन्ह्वा) । इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक...
पेइचिङ्ग, २९ नोभेम्बर (सिन्ह्वा) । चीनको विदेश मन्त्रालयले शुक्रबार एक वक्तव्य प्रकाशित गर्दै हङकङ मामिला चीनको नितान्त आन्तरिक मामिला भएको र त्यसमा चीनले कुनै पनि बाह्य धम्कीसमक्ष आत्मसमर्पण नगर्ने...