‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
- सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
भाषा, साहित्य र संस्कृति हाम्रो पहिचान हो । सबै जातजातिका मानिसलाई आ–आफ्ना भाषा र संस्कृतिप्रति माया र प्रेम हुन्छ । ती सबै देशकै साझा सम्पत्ति हुन् । त्यसको संरक्षण...