राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, ५ कार्तिक । सहिद राजकुमार स्मृति पुस्तकालयको आयोजनामा कार्तिक ४ गते वडास्तरीय टेबलटेनिस प्रतियोगिताको आयोजना ग¥यो । उक्त प्रतियोगिताको समापन कार्यक्रम नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख अतिथ्यमा भयो ।...