पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
- प्रभात पटनायक
दोस्रो विश्वयुद्धयता साम्राज्यवादी देशहरूमा लोकतन्त्रको आजजस्तो कन्तबिजोग कहिल्यै भएको थिएन । मतदाताहरूको आकाङ्क्षा अनुरूपका नीति तथा कार्यक्रम बनाउनुलाई लोकतन्त्र भनिँदै आएको छ । पक्कै पनि सरकार आफैले जनआकाङ्क्षा तय...