विद्यार्थी सङ्गठनको द्वन्द्वको मारमा विद्यार्थी
- फाल्गुन ७, २०७५
– प्रतिक भरतपुर, ५ फागुन । क्याम्पस परिसरमा विद्यार्थीहरू थकित र चिन्तित मुद्रामा देखिन्थे । केही विद्यार्थीहरू क्याम्पसको पुस्तकालयतर्फ जाँदै थिए । पुस्तकालयको प्रमुख कक्षमा शैक्षिक प्रशासनका कर्मचारीहरू र क्याम्पस प्रमुखको वार्ता...