“निर्वाचनमा नेमकिपाले घोषणापत्रबारे जनतालाई राम्रोसँग बताउने काम ग¥यो”
- चैत्र १४, २०८२
भक्तपुर, १४ चैत । नेपाल मजदुर किसान पार्टी वडा नं. १ पार्टी समितिको आयोजनामा शनिबार स्थानीय वडावासी, मजदुर, किसान, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी र समाजसेवीहरूको भेला भयो । फागुन...