“कामदारवर्गलाई उठाउने विचार हरेक युगमा नयाँ हो”
- माघ २७, २०८२
पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको छ, “देश र जनताको सेवाबाहेक हाम्रो कुनै स्वार्थ छैन । हामी अन्तिम दमसम्म इमानदारीपूर्वक देशको निम्ति लड्छौँ ।” यो केबल भनाइ...