वैदेशिक ऋणले देशलाई थप परनिर्भर बनाउने
- कार्तिक २४, २०८२
सिरहा, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले तराई किसान आन्दोलनको इतिहास भएको ठाउँ भए पनि तराईका किसान तथा मजदुरहरूको जीवनस्तरमा कुनै परिवर्तन नभएको बताउनुभयो...