प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु
- असार २८, २०८३
भक्तपुर, असार २८ गते, आइतबार । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको आयोजनामा भक्तपुर जिल्लाव्यापी टेबुलटेनिस प्रतियोगिता आइतबार सुरू भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात इङ्गलिस...