गुलियो कति खाने ?
- कार्तिक ६, २०८२
- डा. प्रकाशराज रेग्मी
काठमाडौँ । यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको...
काठमाडौँ । यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको...
भक्तपुर, ४ कार्तिक । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम...
भक्तपुर, ४ कार्तिक । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल संवत ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य...
भक्तपुर, ४ कार्तिक । प्रगतिशील सांस्कृतिक समाज चाँगुको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको...
भक्तपुर, ४ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा न्हू दँ (नयाँ वर्ष) को शुभकामना ¥याली मङ्गलबार बिहान भक्तपुरमा सम्पन्न भयो । भक्तपुर नगरको...
भक्तपुर, ३ कार्तिक । नेपाल मजदुर किसान पार्टी ९ वडा एकाइ समितिको आयोजनामा दीपावली, नेपाल संवत् ११४६ (न्हू दँ) को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम भयो ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत चाहना गरेका कारण यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा हुनुअघि धेरैले चासो दिएका थिए । हुन पनि ट्रम्पले पटक–पटक कैयौँ युद्ध रोकेकाले आफू पुरस्कारका लागि...
भोकमरी न त मानवजातिको प्राकृतिक अवस्था हो, न त पन्छाउनै नसकिने त्रासदी । यो त असमानताप्रति आँखा चिम्लिने र अझ त्यसलाई प्रवद्र्धन गर्ने सरकारको निर्णय र असमान आर्थिक प्रणालीले...