धम्कीको अगाडि झुक्नेले भूमि फिर्ता लिन पहल गर्ला ?
- भाद्र २३, २०८२
- विश्वनाथ प्रजापति
नेपालको भूअखण्डता र सार्वभौमसत्ताको सवालमा कसैसँग सम्झौता हुन सक्दैन† गर्नु हुँदैन । लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दामा सम्पूर्ण देशभक्त नेपाली राष्ट्रिय हितमा उभिनु हामी सबैको कर्तव्य हो । भारतीय...