वर्गीय लडाइँको साहित्यिक पाटो अर्थात् ‘भञ्ज्याङनिरै’
- असार २१, २०८३
- रूपकेशरी उलक
एउटा विशेष सन्दर्भ र विशेष समयमा प्रगतिवादी समालोचक तथा कवि कृष्णचन्द्र सिंह प्रधानद्वारा २००८ सालमा प्रकाशित कवितासङ्ग्रह ‘भन्ञ्ज्याङनेरै’ को प्रतिलिपि पुस्तक पढ्ने अवसर पाएँ । अध्ययनको सीमा तथा पुस्तक...