नीतिगत निर्णयको नाममा भएको भ्रष्टाचारमा छानबिन जरुरी
- जेष्ठ २७, २०८२
- प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीले कार्यकर्ताहरूलाई देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीतिमा समर्पित भएर लाग्न शिक्षित गर्दै आएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘जनताको साहित्य...