ख्वप विश्वविद्यालय स्थापनाका लागि हाम्रा प्रयासहरू
- जेष्ठ २४, २०८२
- रवीन्द्र खर्बुजा
नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको हो । यो कुरा पार्टीका अग्रजहरूले विभिन्न अवसरमा व्यक्त अभिव्यक्ति र अन्तर्वार्ताबाट स्पष्ट हुन्छ । विद्यालय पढ्ने अवसर...