ख्वप साकोसको चारमहिने बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न
- मंसिर ८, २०८३
भक्तपुर, ७ मङ्सिर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि., ब्यासीले चार महिनाअघि शुभारम्भ गरेको बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम शनिबार बाजा हस्तान्तरण तथा दीक्षान्त समारोहसहित सम्पन्न...