डाटा सेन्टरको स्थापना र वातावरणमा यसको असरबारे बहस हुनुपर्छ
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । नेपालमा डाटा सेन्टर स्थापनाको चर्चा चलिरहेका बेला यससँग सम्बन्धित अवसर र चुनौतीका विविध पक्षबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम शिक्षकहरूबिच सम्पन्न भएको छ । अभिमुखीकरण तथा छलफल...