प्रयोगकर्ताकै सहयोगमा ‘लागुऔषध डिलर सर्च’
- असार ७, २०७६
रत्ननगर, ७ असार : चितवनमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि बिक्रीवितरण गर्ने ‘डिलर सर्च अभियान’ थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागुऔषध प्रयोग र बिक्री वितरण रोक्ने उद्देश्यले उक्त...