बजेटबारे अन्तरक्रिया
- जेष्ठ १९, २०७६
भक्तपुर, १८ जेठ । वागीश्वरी कलेज अर्थशास्त्र विभागको आयोजनामा शनिबार आव २०७६/७७ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममानेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव...