सांसद सुवालको प्रम र परराष्ट्रमन्त्रीसँग प्रश्न र सोको जवाफ
- चैत्र १८, २०७५
(संसदको दोस्रो अधिवेशनको बजेट सेसनमा सांसद सुवालले प्रधानमन्त्री केपी ओलीलाई सोध्नुभएको प्रश्नमा प्रम ओलीको लिखित जवाफ) प्रश्न ः नेपालको पूर्व इलामको पशुपतिनगरदेखि दक्षिण सप्तरी तिलाठी र लालापट्टी, नवलपरासीको सुस्ता,...