चीन र फ्रान्सका राष्ट्रपतिबीच भेट दिगो र विस्तृत सहकार्यमा जोड
- चैत्र १३, २०७५
पेरिस, २६ मार्च । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंबीच सोमबार दुई देशबीच थप मूर्त, दिगो र बहुपक्षीय बृहत् रणनीतिक साझेदारी विस्तार गर्ने सहमति भएको छ । पेरिसको...