सहकारी डुबाउने सञ्चालक जुनसुकै पदमा भए पनि अपराध हेरेर कडा कारबाही गर्नुपर्ने
- चैत्र २०, २०८२
भक्तपुर, २० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको आयोजनामा शुक्रबार भक्तपुरको टौमढीमा सभा भयो । कार्यक्रममा प्रमुख प्रजापतिले...