आयस्रोत बढाउन प्रगतिशील कर लागू गर्नुपर्ने
- चैत्र ११, २०८२
काठमाडौँ, ११ चैत । सरकारको नेतृत्व गर्ने दलका नेता, मन्त्री र सांसदहरूले देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक स्वच्छ राजनीति गर्नुपर्छ । इमानपूर्वक राजनीति गर्ने दलको सरकार आफ्नै दलका...