“आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता–कार्यकताहरू निःस्वार्थरूपमा लागिरहेको छ”
- फाल्गुन ११, २०८२
भक्तपुर, ११ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. १ को निर्वाचन प्रचार प्रसारको क्रममा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ७ स्वास्थ्य चौकी टोलमा...