सहिद राजकुमार स्मृति पुस्तकालयको कार्यक्रममा शिक्षासेवी र आँखाविज्ञ सम्मानित
- फाल्गुन ९, २०८२
भक्तपुर, ९ फागुन । सहिद राजकुमार स्मृति पुस्तकालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सहिद स्मृति सभा, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय...