युवाहरूले बुझाए, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
- भाद्र ३, २०८३
ललितपुर, ३ भदौ । एलपी ग्यासको सहज आपूर्ति, कालाबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउन मङ्गलबार नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति ललितपुरले जिल्ला प्रशासन कार्यालय,...