भक्तपुर जेसिसका पदाधिकारी युवाहरूबिच अन्तरक्रिया कार्यक्रम
- श्रावण २८, २०८३
भक्तपुर, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयमा वडाध्यक्ष रवीन्द्र ज्याख्वसँग भक्तपुर जेसिसका पदाधिकारी युवाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युवाको अवसर,...