रास्वपा सरकार र देशको अवस्था
- श्रावण ४, २०८३
- प्रज्ज्वल
पैँतीस वर्षयताका सरकारहरूले युवालाई नेपालमा रोजगारी दिएनन् बरु राहदानी दिँदै वैदेशिक रोजगारीमा पठाए । करोडौँ सङ्ख्यामा राहदानी छपाई हुँदा अर्बौँ भ्रष्टाचार भएको समाचार पुरानो हो । यो सिलसिला रास्वपाको...