मुद्रास्फीति पुँजीवादी अर्थतन्त्रको महारोग
- श्रावण ५, २०८३
- सृजना सैँजू
एकजना अर्थविज्ञले भन्नुभएको स्मरण हुन्छ, “अर्थतन्त्र पढ्न या बनाउन एडम् स्मिथ र किन्सहरूभन्दा पनि कार्ल माक्र्स पढ्नुपर्छ ।” माक्र्सवादी अर्थशास्त्रको ‘लोकलाइजेसन’ वास्तवमा वर्तमान आर्थिक बेथिति, शोषण, आर्थिक उतारचढाव र...