देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
- प्रज्ज्वल
गत वर्ष भदौ २३ गतेको जेनजी प्रदर्शन हिसांत्मक भई जनधनको क्षति भयो । नेकाको समर्थनमा बनेको एमालेका तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रीमण्डलका गृहमन्त्री नेकाका रमेश लेखकले सोही दिन साँझ...