छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
भक्तपुर, ६ कार्तिक । ‘जनता म्वासा भाषा म्वाई’ भन्ने उद्घोषका साथ सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको छयालीसौँ संस्करण शुक्रबार स्थानीय गोल्मढी याता टोलमा सांस्कृतिक गुरु एवं टोलकै ज्येष्ठ नागरिक...