लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
- सुरेन्द्रराज गोसाई
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ¥यालीमा आज हामीले विभिन्न समसामयिक नाराहरू लगायौँ । जल्दाबल्दा समस्याबारे आवाज दियौँ : ‘जनताको बचत फिर्ता गर !’, ‘सहकारी ठगहरूलाई कारबाही गर !’ किसानहरूको...